काठमाडौँ। शुक्रबार बैंकले वरिष्ठ प्रबन्धक तह ९ औं देखि सहायक तह ४ औं सम्मका लागी कुल ४६५ पदका लागि अवेदन माग गरेको छ । बैंकले खुल्ला तथा समावेशी प्रतियोगिताका लागि अनलाईन दरखास्त आव्हान गरेको हो ।
आवेदन असार ३० गतेसम्मका लागि खुलाइएको छ भने दोब्बर दस्दुर तिरेर श्रावण ६ गतेसम्मका लागि आवेदन माग खुल्ला रहेको छ ।