निर्वाचन आयोगमा १२२ दल दर्ता, सात खारेज - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

निर्वाचन आयोगमा १२२ दल दर्ता, सात खारेज

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-७-३०
  • सुन्नुहोस् 
222   
निर्वाचन आयोगमा १२२ दल दर्ता, सात खारेज : Phulbari Khabar

काठमाडौं । निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दलहरू दर्ता भएको जानकारी गराएको छ। आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोगले १२२ वटा दल दर्ता भएको र २८ वटा दर्ताको क्रममा रहेको जानकारी दिएको हो।

Phulbari Khabar

दर्ताका क्रममा रहेका दलका हकमा कानुनबमोजम काजगपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया अघि बढेको छ। ७ वटा राजनीतिक दलहरू खारेज भएको आयोगले जनाएको छ।

आयोगले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरेको थियो। सोही अनुसार आज दल दर्ताका लागि अन्तिम दिन हो।

Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च