पोषणको आवश्यकता किन पर्दछ ? - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

पोषणको आवश्यकता किन पर्दछ ?

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-४-९
  • सुन्नुहोस् 
360   
पोषणको आवश्यकता किन पर्दछ ? : Phulbari Khabar

धनगढी । नेपालमा बालमृत्युको लगभग ८५ प्रतिशत मृत्यु जन्मेको एक वर्षभित्रै र ६७ प्रतिशत जन्मेको २८ दिन (नवजात अवस्था) भित्रै हुन्छ । आधाभन्दा बढी (५३ प्रतिशत) बालबालिकाको मृत्युको कारण कुपोषण रहेको छ ।

Phulbari Khabar

भिटामिन ‘ए’को पर्याप्तताले ३४ प्रतिशतसम्म बाल मृत्युदर घटाउन मद्दत गर्छ । गम्भीर शीघ्र कुपोषण भएको बच्चा, अन्य बच्चाको तुलनामा ५ देखि २० गुणा बढी ज्यान जान सक्ने सम्भावना रहन्छ ।

बालबालिकामा हुने पुड्काेपन, जन्मँदै कम तौल, ख्याउटेपन, आइरनको कमीले हुने रक्तअल्पता र न्यून आयोडिनले बौद्धिक क्षमतामा समेत उल्लेख्य असर गर्दछ ।

Phulbari Khabar

कुषोषणले भविष्यमा दीर्घरोगहरू मधुमेह, मोटोपना, उच्च रक्तचाप, मुटुरोग र छिटो बुढ्यौलीपना हुने समस्या बढाउँछ । कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, खनिज तत्त्व, भिटामिनयुक्त आहार पर्याप्त खाएमा शरीरलाई पोषण प्राप्त हुन्छ

 । 

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च