लगानीमैत्री वातावरण बनाउन सरकार लागेको छ : मुख्यमन्त्री शाह - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

लगानीमैत्री वातावरण बनाउन सरकार लागेको छ : मुख्यमन्त्री शाह

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१३
  • सुन्नुहोस् 
213   
लगानीमैत्री वातावरण बनाउन सरकार लागेको छ : मुख्यमन्त्री शाह

 धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानीमैत्री वातावरण बनाउन सरकार लागेको बताएका छन्। शुक्रबार नेपाल उद्योग परिसंघ सुदूरपश्चिमले धनगढीमा आयोजना गरेको कार्यालय समुद्घाटन तथा पदस्थापन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले लगानी मैत्री वातावरण बनाउनका लागि आवश्यक प्रक्रियाहरू छलफल अगाडि बढाएको समेत बताए। सुदूरपश्चिममा थुप्रै सम्भावना रहेका छन, मुख्यमन्त्री शाहले भने, त्यसको खोज अनुसन्धान र नवप्रवर्तनका लागि निजी क्षेत्रसँग प्रदेश सरकार सहकार्य गर्न तयार छ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार