हामि संग जोडिनुहोस

समाचार

किसानकाे आकर्षण बन्दै कृषि मेला ( फाेटाे फिचर)

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-२९
  • सुन्नुहोस् 
537  
Banner

धनगढी ।धनगढीमा जारी प्रथम प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनीमा अवलोकनकर्ताको दैनिक भिडभाड हुन थालेको छ । धनगढीको पशुपति टोलमा सञ्चालनमा रहेको प्रदर्शनीमा किसान, कृषि विज्ञान तथा भेटेरिनरी अध्ययन गरिरहेका विद्यार्थी तथा सर्वसाधारण अवलोकन गर्न आइरहेको प्रदेश कृषि निर्देशनालयका निर्देशक खगेन्द्र शर्माले बताएका छन् ।


प्रदर्शनीस्थलमा आधुनिक कृषि प्रविधि, कृषि यान्त्रिकीकरण, विउविजन, खाद्यान्न, दलहन, नर्सरीमा विभिन्न थरीका बोटविरुवा, मह, डेरीजन्य पदार्थ लगायतका सामग्री राखिएका स्टल रहेका छन् । प्रदर्शनी माघ २६ देखि ३० गतेसम्म सञ्चालन रहनेछ ।



तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार