स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-२८
  • सुन्नुहोस् 
300   
 स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।आइतबार साँझ बेलडाँडी गाउँपालिका–३ खैरिघाटमा बेलडाँडीबाट कलकत्ता जादै गरेको बसको ठक्करबाट स्थानीय मिन बहादुर कुँवरका २ वर्षीय छोरा सुशान्तको मृत्यु भएको हो ।बालकलाई सुपप्र ०१–००१ ख ३६१० नम्बरको ज्ञानसाधना बोडिङ स्कुलको बसले ठक्कर दिएको थियो । सुशान्त्को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटना पछि बस प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:42) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च