धनगढी ।कैलाली जिल्लाको कैलारी गाउपालिका वडा नम्बर ९ मा रहेको कोईलही ताल पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ ।
तालमा आन्तरिक पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बनेको छ । सार्वजनिक बिदाका बेलामात्रै नभई अन्य दिन पनि यो तालमा विभन्न जिल्लाबाट घुमफिर गर्न र पिकनिक खानेहरुका लागि गन्तव्य बन्दैगएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्