हामि संग जोडिनुहोस

समाचार

फूलवारीको खुटिया घाटबाट ४ किलो चरेससहित दुईजना पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२५
  • सुन्नुहोस् 
3.34K  
Banner

फूलवारी । धनगढी उपमहानगरपालिका १४ ,फूलवारी स्थित खुटिया घाटबाट प्रहरीले चरेस सहित दुई जनालाई पक्राउ गरेको छ । आज करिब ५ बजेको समयमा ईलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको टोलीले भारततर्फ लग्दै गरेको ४ किलो ३० ग्राम चरेस सहित दुई जनालाई पक्राउ गरेको बताइएको छ । । 

प्युठानको लुङ गाउँपालिका ७ बस्ने ४२ बर्षीय मिना बुढाथोकी र रुकुम पश्चिम बासिकोट गाउँपालिका ७ बस्ने ३९ बर्षीय भिमसेन खत्रीलाई चरेस सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कैलाली ल्याईएको प्रवक्ता कुलदिप चन्दले जानकारी दिए।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार