हामि संग जोडिनुहोस

समाचार

टीकापुरमा रोकिएको ७ करोडको शीतभण्डार अघि बढाउन किसानको माग

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-२-३०
  • सुन्नुहोस् 
327  
Banner

23Shares
facebook sharing button
messenger sharing button
whatsapp sharing button
twitter sharing button
telegram sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button
 २०८१ जेठ २९, ०९:२६ खबर संवाददाता

कैलाली: टीकापुरमा निर्माणाधीन शीतभण्डारको काम पुनःसञ्चालन गर्ने प्रयास थालिएको छ। शीतभण्डार निर्माण पुनः अगाडि बढाउन रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले शीतभण्डारको लागत अनुमान परिवर्तन गर्न थालेको छ।

आयोजनाले आगामी वर्ष २०८१/८२ मा आलु बिजवृद्धि सहयोग कार्यक्रमका लागि १० लाख, आलु क्षेत्र विस्तार सहयोग कार्यक्रमका लागि एक करोड २० लाख बजेट प्रस्ताव गरेको कँडेलले बताए। उपभोक्ताले लगानी गर्ने २० प्रतिशत रकम एक करोड ४१ लाख ३३ हजार ९३८ मध्ये उपभोक्ताले कुलो समितिमार्फत ७४ लाख सङ्कलन गरेका छन् भने बाँकी रकम टीकापुर नगरपजानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले किसानलाई दिइने अनुदानको मापन गर्ने अभ्यास नरहेकाले समस्या भइरहेको बताए। उनले गहुँ उत्पादनमा अनुदानका लागि पहिलो वर्ष १४ किसान सहभागी भएकामा यस वर्ष सय किसानले आवेदन दिएको बताए। किसान बलिराम चौधरीले आलु उत्पादक किसानलाई अनुदान दिँदा अनिवार्य उत्पादनको निश्चितता तकिसान टेकबहादुर रावलले गाउँगाउँमा स्थानीय पालिकाले आलु सङ्कलन केन्द्र राखेर साना किसानका आलु समयमै खरिद गरेर यही भण्डारण गर्ने र साना किसान जोगाउने वातावरण बनाउनुपर्ने बताए। किसान भीम महरले लागत अनुमान बदलेमा लागत बढ्ने भएकाले बढी हुने रकमको २० प्रतिशत किसानले उठाउने विषयमा चासो बढेकाले यसबारे निक्र्योल गर्नुपर्ने बताए।उनले साना किसान र ठूला किसान भन्दा पनि आयआर्जनमा बढी ध्यान दिँदै क्षेत्र विस्तार कार्यक्रम अझै बढाउनुपर्ने बताए। कार्यक्रममा रानी–जमरा–कुलरिया मूल कुला समितिका उपाध्यक्ष कृतिबहादुर रोकाया, सचिव परशुराम महतो, कुलरिया कुला समितिका अध्यक्ष रविलाल चौधरी, जमरा कुलोका मानबहादुर चौधरी, रानी कुलो समितिका श्रीपाल चौधरीलगायतले समयमै शीतभण्डार निर्माणका लागि पहल गर्न आयोजनासँग माग गरेका छन्।


तपाइको प्रतिक्रिया दिनुहोस्