हामि संग जोडिनुहोस

समाचार

कञ्चनपुरकी पत्रकार ऐश्वर्या कुवँर पक्राउ

  • Logo
    दिपक बम
  • Logo
    २०८०-१०-२८
  • सुन्नुहोस् 
939  
Banner

कञ्चनपुर । कञ्चनपुर प्रहरीले पत्रकार ऐश्वर्या कुवँरलाई पक्राउ गरेको छ । शनिबार पत्रकार कुवँरले फेसबुकमा स्टाटस लेख्दै प्रहरीले आफुलाई पक्राउ गरेको जनाएकी छन् ।    

कञ्चनपुरका पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुवँरको नाममा विद्युतीय कारोबार सम्बन्धी मुद्दाम दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कमल थापाले जानकारी दिए । 

दुबैको नाममा पक्राउ पुर्जि जारी गरिएकोमा पत्रकार पुष्कर भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । तर पत्रकार ऐश्वर्यालाई पक्राउ गरेको आधिकारीक कुरा बाहिर आइ नसकेको उनले बताए । यस अघि पत्रकार पुष्कर भट्ट पक्राउ परेको समाचार

 https://www.phulbarikhabar.com/news.php?nid=1084

तपाइको प्रतिक्रिया दिनुहोस्