कैलाली बहुमुखी क्याम्पसले दियो गर्मी बिदा

धनगढी, ३० जेठ/कैलालीको कैलाली बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ। पछिल्लो समय गर्मी अत्यधिक बढेको हुँदा क्याम्पसले १५ दिन गर्मी बिदा दिएको हो।
सोमबार सूचनामार्फत क्याम्पसले असार १ गते १५ गतेसम्म बिदा दिइएको जानकारी दिएको छ।