वडा नम्बर ११ मा होली मिलन तथा शुभकामना आदानप्रदान

धनगढी, २ चैत/धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
वडा नम्बर ११ को बेलामा भएको कार्यक्रमको प्रमुख अतिथी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड रहेका थिए ।
शिवशक्ति सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको कार्यक्रम अध्यक्ष रामचरण रानाको अध्यक्षतामा भएको थियो ।