काठमाडौं,१३ माघ। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक संस्थाले र ३० गते सबै हरेक जिल्लामा पार्टीले प्रदर्शन गर्ने निर्णय गरेको हो ।३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने जनाईएको छ ।