धनगढी, १७ मंसिर। प्राय मानिहरूले कहिँ न कहिँ झुट बाेलिरहेकै हुन्छ । हामी किन झुट बाेल्छाैं भन्ने कुरा धेरैकाे चासाेकाे विषय बनेकाे हुन्छ ।
झुट बोल्नुको एक कारण हामी विवादित बयानको माध्यमबाट अन्य मानिसहरु नराम्रो बानी र उनीहरको चरित्रमाथि प्रश्न उठाउँछौँ । किनभने हामी आफ्नो दोष लुकाउन सकौँ । मनोवैज्ञानिकका अनुसार यो सेल्स सर्भिङ ह्यूमन टेन्डेन्सी हो ।
सधैँ हामी त्रुटि र अशुद्धिलाई झुटो मान्छौँ । झुटले हामीलाई आकर्षित किन गर्छ ? यसको एउटा कारण सेल्फ सर्भिङ ह्यूमन टेन्डेन्सी पनि हो ।
मनोवैज्ञानिकले यसलार्य रोचक नाम दिएका छ्न । जसको नाम रहेको छ, द फन्डामेन्टल अट्रिब्यूशन एरर ।
यो हाम्रो भित्र गहिरोसँग बसेको छ । जसका कारण हामीलाई झुटो बोल्ने बानी भईसक्यो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हरेक दिनको आफ्नो भाषणमा २२ झुट बोल्छन् ।
वाशिंगटन पोस्ट फ्याक्ट चेकर्सले उनको असत्य बयानको बारेमा अनुसन्धान गर्दा उनी हरेक दिन २२ झुट बोल्ने गरेको पत्ता लागेको हो ।