धनगढी १० असोज .प्रदेश नम्वर ७ को अस्थायी राजधानीमा संसदीय समितीले स्थायी राजधानी र नामाङ्कनका विषयमा प्रदेश सभामा पेश गरेको प्रतिवेदन बिरुद्ध विरोध प्रदर्शन गरिरहेका छन्। संसदीय समितीले तयार पारेको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै धनगढीबासिले प्रदेश नम्वर ७ को संसद भवन घेराउ u/]sf हुन्। cfh g} प्रदेश सभाको बैठक आह्वान गरिएको थियो।
संसदीय समितीले प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ तेघरी र प्रदेशको नाम सुदूरपश्चिम राख्न सुझाव दिएको थियो। उक्त प्रतिवेदन सोमवारको प्रदेश सभा बैठकमा पेश गरिएसंगै प्रदशका विभिन्न क्षेत्रबाट विरोधका स्वरहरु आईरहेका छन्। o:t} o;} ljifodf ;fdflhs ;+hfn km];a's dfkm{t ;d]t Aofks la/f]w eO{ /x]sf] 5 . o:t} भोलीदेखि धनगढी बन्द गर्ने तयारी पनि भईरहेको बुझिएको छ।