हामि संग जोडिनुहोस

समाचार

धनगढी उपमहानगरपालिका ६ मटियारीबाट गएराति मोटरसाइकल चोरी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१५
  • सुन्नुहोस् 
54  
Banner

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका ६ मटियारीबाट गएराति मोटरसाइकल चोरी भएको छ ।घरको बरण्डामा राखेको रन्जित रानाको से ७ प ७६३३ नम्बरको रातो कलरको एनएस २ सय सिसि पल्सर मोटरसाइकल गएराति १२ बजेदेखि ३ बजेको बिचमा चोरी भएको रानाले जानकारी दिए। मोटरसाइकल चोरी भएकाले देखे वा कसैको सम्पर्कमा भए ९७६७४१५४४५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। 


तपाइको प्रतिक्रिया दिनुहोस्