अछाम । अछाम जिल्लाको मंगलसैन नगरपालिका–२ मिस्तुरुका २३ वर्षीय राजेश कामीको रुखले च्यापिएर मृत्यु भएको छ ।
दाउराका लागि रुख काट्दा सोही रुखले च्यापिएर उनको मृत्यु भएको आफन्तले बताएका छन्।
स्थानीय खम्म डाँडामा रुख काट्ने क्रममा रुखले च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष देवेन्द्र बोगटीले बताएका छन् ।