कञ्चनपुर । कञ्चनपुरमा एक अविवाहित बालिकाले बच्चा जन्माएकी छिन्। कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताकी १४ वर्षीया बालिकाले माघ ३ गते घरमै शिशु (छोरा) लाई जन्म दिएकी बताईएको छ।
बालिकाले जन्म दिएको शिशु कसको हो भन्ने खुलेको छैन। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।