धनगढी। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुख वकिल बहादुर सिंहको काज सरुवा भएको छ ।
सिंहको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा काज खटाइएको हो ।
फूलबारी खबर