रविको नागरिकता अवैधानिक भएको विषयमा सर्वोच्चले दिएन अन्तरिम आदेश, सपथको बाटो खुल्यो

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यमा शपथ ग्रहणका लागि बाटो खुलेको छ।सिन्धुली घर भएका युवराज पौडेल सफलुले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै रविलाई शपथको बाटो खुलेको हो।
रवि मंसिर ४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए। उनको नागरिकता अवैधानिक भएको भन्दै पौडेलले रिट हालेका थिए।