कैलालीमा चुनावी रणनिति तयार गर्न सत्तारुढ गठबन्धन वैठक जारी

धनगढी, ३१ असोज । कैलाली जिल्लास्थित सत्तारुढ दलहरुको वैठक वसिरहेको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई रणनितिक रुपमा सफल बनाउन लागि छलफल गर्न लागेको नेपाली काँग्रेसका जिल्ला सचिव केसव राज मिश्रले बताए ।
छलफल कार्यक्रममा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाका केन्द्रीय तथा जिल्ला नेताहरुको उपस्थिति रहेको छ ।