सासंद रैका सम्मानित

प्रदेस सभा सांसद टेक बहादुर रैकालाई सोमबार फूलवारीमा एक कार्यक्रमका बिच सम्मान गरीएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १४ पूmलवारीमा रहेको गगुडा टोल बिकास समितिले एक औपचारिक कार्यक्रमको आयोजना गरी रैकालाई दोसल्ला ओढाएर सम्मान गरीएको हो । कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै रैकाले ७ नम्वर प्रदेशको समग्र विकासका लागि निस्वार्थ रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । गगुडा टोल बिकास समितिका अध्यक्ष दल बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा धनगढी नगरकार्यपालिकाका सदस्य प्रेम बहादुर वि.कबिशिष्ट अतिथि रहेका थिए ।