धनगढी,१० भदौ।कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलवारी आई गाँउमा करेन्ट लागेर एक जना महिला घाईते भएकी छिन् ।
स्थानिय १९ वर्षिय रत्ना ऐडी घाँस काट्ने क्रममा करेन्ट लागेर घाईते भएको प्रहरीले जनाएको छ ।
घाईत ऐडीलाई उपचारका लागि धनगढी लगिएको सीमा प्रहरी चौकी बुहिलयिाका प्रमुख गोपाल कार्कीले जानकारी दिएका छन् ।