चितवन । पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा मुछिएका संचारकर्मी रवि लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गरेको छ । लामिछानेलाई ५ र कँडेललाई ३ लाखमा रिहा गरेको अदालत स्रोत बताएको छ ।
अर्की आरोपित अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गरेको उनका वकिल मनिष कुमार श्रेष्ठले जानकारी दिए । बाँकी केहि बेरमा थप जानकारी दिनेछौ ।