धनगढी ।यतीखेर गर्मीको समय सुरु भईसकेको छ ।गर्मी लागे सँगै सबैको चिन्तामा छालामा हुन्छ किन भने छाला घामले गर्दा कालो हुने हुन्छ । गर्मीले लाछा कालो मात्रै होइन अनुहार शरीरको छालामा स साना खटिरा पनि आउने गर्दछ । आज हामी तपाइलाई यही गर्मीबाट कसरी बच्ने भन्ने केही सुझावहरू दिने छौ ।
गर्मीले मानिसको छाला कालो बनाउनुका साथै एलर्जी पनि गराउँछ ।गर्मीसँगै धुवाँ, धुलो बाहिरी वातावरणको ख्याल नगरेमा छालामा प्रत्यक्ष असर पुर्याउँछ । गर्मीले साना बालबालिकादेखि सबै उमेर समूहलाई सताउने गर्छ । गर्मीमा घमौरा आउनुका साथै छाला रातो हुने, चिलाउने, छालामा घाउ हुने, बिमिरा आउने, एलर्जी आउने, डन्डिफोर आदि समस्याले सताउँछ ।
गर्मीमा देखिने विभिन्न समस्या बाट बच्ने उपायहरू