सुदूरपश्चिम प्रदेशकाे सभामुखमा दुई जनाकाे उम्मेदवारी

धनगढी ।सुदूरपश्चिम प्रदेशकाे सभामुखमा दुई जनाकाे उम्मेदवारी परेकाे छ ।
प्रदेशकाे सभामुख पदमा नेपाली काँग्रेसबाट मानबहादुर रावल र नेकपा माओवादी केन्द्रबाट भीमबहादुर भण्डारीकाे मनाेनयन परेकाे हाे ।
सत्ता समिकरण दलबाट सभामुख पदमा नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएकाे थियाे ।