बझाङको बुंगलमा हिजो शुक्रबार घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको घटना स्थलमै मृत्यु

बझाङ। बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगरपालिका–८ स्थित जजल्ली कि अन्दाजि ५२ वर्षीया सर्मा देवि जागरीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार शुक्रबार बेलुकी करिब ५ः३० बजे घासकाट्ने क्रममा लडेर घटना स्थलमै मृत्यु भएको जनाएको छ ।