काठमाडौँ,२माघ। राष्ट्रयसभाको बैठक स्थगित गरिएको छ । भोलि सोमबार बस्नका लागि बोलाइएको बैठक अनिश्चित समयको लागि स्थगित गरिएको छ । संघीय संसद सचिवालयले सूचना जारी गरेर बैठक स्थगित गरेको हो ।
संघीय संसदले जारी गरेको सूचनामा अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरेको जनाएको छ ।