मन्त्रीपरिषद् विस्तारः को को बने मन्त्री ? सूचि सहित

काठमाडौं ,२२असोज । २९ असारमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले झण्डै तीन महिना पुग्नै लाग्दा मन्त्री परिषद्लाई पूणर्ता दिएका छन् । सत्ता गठवन्धनमा बिहीबार भएको सहमतीपछि प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्री परिषद्लाई पूणर्ता दिएका हुन् ।
थ्प भएका मन्त्रीहरुसहित अब सरकारमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जसपा सहभागी बनेका छन् ।
हेर्नुस सुची: