धनगढी ,२७ असार।कैलालीको लम्कीचुहा नगरपालिकाको भुरुवा स्थित जनकल्याण सामुदायिक वनमा वन मास्न बालबालिका प्रयोग गर्दै। विद्यालय बन्द भएपछि बालबालिका यसरी काठ दाउरा बोक्न थालेका छन्।
फूलबारी खबर