भारतकाे रुड्कीबाट धनगढीका एक युवक बेपत्ता - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

भारतकाे रुड्कीबाट धनगढीका एक युवक बेपत्ता

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-१३
  • सुन्नुहोस् 
3.29K   
भारतकाे रुड्कीबाट  धनगढीका एक युवक बेपत्ता

यज्ञराज अवस्थी /धनगढी। सुदूरपश्चिम प्रदेशको धनगढी घर भएका भारतको उत्तर प्रदेशमा अध्ययनरत युबक  बेपत्ता भएका छन् । उनी गत महिनाको फागुन २८ गतेदेखि  सम्पर्क विहीन भएका हुन्। भारतको रुड्की मा बस्दै आएका  ईन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा अध्ययनरत सुमन जोशी बेपत्ता भएका हुन्। 

पारिवारिक स्रोतका अनुसार जोशी २४ वर्षका थिए, होस्टेलमा बसेर बिएस्सीएजी आठौँ सेमेस्टर मा पढ्दै आएका उनी गत फागुन देखि सम्पर्कविहीन भएर हालसम्म फेला परेका छैनन्। 

सम्पर्कविहीन भएको केही दिनपछि परिवार र भारतीय प्रहरीले उनको खोजी जारी राखेको छ, र अहिलेसम्म केही पत्ता लागेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:42) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च