हामि संग जोडिनुहोस

देश/प्रदेश

दुर्गा प्रसाईमाथि हातपात, ३७ वर्षका गौतम पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१०-४
  • सुन्नुहोस् 
909  
Banner

बागलुङ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल व्यवसायी प्रसाई कार्यक्रमस्थलमा हातपात भएको हो । 

प्रसाईमाथि हातपात गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको  प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए । उनीमाथि किन हातपात गरिएको हो, त्यसका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च