हामि संग जोडिनुहोस

देश/प्रदेश

नलगाडकी उपमेयर सरिता सिंहको भूकम्पमा परी मृत्यु

Banner

काठमाडौँ । भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । शुक्रबार रातिको भूकम्पमा परेको उनको मृत्यु भएको हो । 

जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी सिंहको मृत्यु भएको हो । भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उनको भनाइ छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च