समाचार
धनगढीका मुख्य सडक जलमग्न (फोटो फिचर)

धनगढी । धनगढीको गएरातिको बर्षाले धनगढीका मुख्यसडक डुवानमा परेको छ । उचित ढल निकास नहुदा पार्क चौक देखी कैलाली पुल सम्मको सडक जलमग्न भएको छ । सडकमा पुरै पानि भरिए पछि यातायातका साधन चल्न समस्या भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्