हामि संग जोडिनुहोस

समाचार

सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. शेरबहादुर

Banner

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीको मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर शेरबहादुर कमर नियुक्त भएका छन्।

सोमबार सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कमरलाई सो पदमा नियुक्त गरेको हो।

डाक्टर हेमराज पाण्डेको महाकाली अस्पतालमा सरुवा भएपछि निमित्त मेसु रहेर काम गर्दै आएका कमरलाई सोमबार मन्त्रालयले सो जिम्मेवारी दिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च