भारत पाकिस्तान तनावका कारण भारतमा जारी आईपीएल रोकियो - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

भारत पाकिस्तान तनावका कारण भारतमा जारी आईपीएल रोकियो

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२६
  • सुन्नुहोस् 
246   
भारत पाकिस्तान तनावका कारण भारतमा जारी आईपीएल रोकियो

 काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ ।पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो । त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च