माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२४
  • सुन्नुहोस् 
252   
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन्।

प्रचण्ड घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ। उनको अवस्था सामान्य रहेको स्रोतको भनाई छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च