कैलाली प्रहरी प्रमुखमा बाल नरसिंह राणा आउँदै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलाली प्रहरी प्रमुखमा बाल नरसिंह राणा आउँदै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-१५
  • सुन्नुहोस् 
 
कैलाली प्रहरी प्रमुखमा बाल नरसिंह राणा आउँदै

धनगढी । कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टको सरुवा भएको छ । उनको ठाउँमा प्रहरी उपरीक्षक बाल नरसिंह राणा आएका छन् । प्रहरी महानिरीक्षकको वैशाख १५ गतेको निर्णयानुसार वैशाख महिनादेखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी ६३ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो ।



तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च