गैरकानुनी रुपमा पदमुक्त गरिएको भन्दै कुलमानको रिट दर्ता, पहिलो पेसी शुक्रबार - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

गैरकानुनी रुपमा पदमुक्त गरिएको भन्दै कुलमानको रिट दर्ता, पहिलो पेसी शुक्रबार

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-१४
  • सुन्नुहोस् 
312   
गैरकानुनी रुपमा पदमुक्त गरिएको भन्दै कुलमानको रिट दर्ता, पहिलो पेसी शुक्रबार

काठमाडौं । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ ।

सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:42) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च