हामि संग जोडिनुहोस

समाचार

बन्दुकसहित एक युवक पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-८-१९
  • सुन्नुहोस् 
288  
Banner

धनगढी । अछाममा भरूवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । साँफेबगर नगरपालिका ७ रिडिकोट बस्ने ३३ वर्षीय कुबेर केसी १ थान भरूवा बन्दुकसहित मंगलबार दिउँसो पक्राउ परेका हुन् ।उनलाई इलाका प्रहरी कार्यालय बयलपाटाबाट खटिएको प्रहरीले घरको छानामाथि लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्