हामि संग जोडिनुहोस

समाचार

होटल सञ्चालक सहित एक युवती पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-८-१९
  • सुन्नुहोस् 
357  
Banner

धनगढी । कैलालीको अत्तरियाबाट अनैतिक कृयाकलापमा संलग्न होटल संचालक सहित यूवती पक्राउ परेका छन ।गोदावरी नगरपालिका – २ पहाडरोड २ नम्वर गल्ली स्थित दिलमन होटलमा अनैतिक कृयाकलाप भइरहेको सूचनाका आधारमा प्रहरीले होटल संचालक सहित युवतीलाई पक्राउ गरेको हो ।मंगलबार साँझ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्