हामि संग जोडिनुहोस

समाचार

दार्चुलामा एक महिला मृत फेला

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-८-१९
  • सुन्नुहोस् 
216  
Banner

 धनगढी । दार्चुलामा एक महिला मृत फेला परेकी छन् । शैल्यशिखर नगरपालिका(५ लेकगाँउ बस्ने ३९ वर्षकी दुर्गा रावल मंगलबार मृत फेला परेकी हुन् ।प्रहरीका अनुसार उनी बिहान ११ बजे घरबाट घाँस काट्न भनेर गएकी थिइन् । अबेरसम्म घर नफर्केपछि उनका आफन्तले खोजतलास गर्दा घरबाट २० मिनेट जति टाढा रहेको साउनलोटे भिरबाट लडेर अन्दाजी १५० मिटर तल खसेको अवस्थामा मृत फेला पारेका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्