हामि संग जोडिनुहोस

समाचार

साढे ७ लाख बढीका पटका बरामद

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२४
  • सुन्नुहोस् 
48  
Banner

 कञ्चनपुर। कञ्चनपुरबाट प्रहरीले साढे ७ लाख बढीका पाटाका बरामद गरेको छ ।भीमदत्त नगरपालिका –६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ७ लाख ८५ हजार ५ सय बराबरका पटकाहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । ति पटका बेबारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्