हामि संग जोडिनुहोस

समाचार

कैलालीकी कालीदेवी कोठामा मृत फेला

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२२
  • सुन्नुहोस् 
57  
Banner

धनगढी । कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।जिल्लाको कैलारी गाउँपालिका–८ को डुडिया बस्ने बुद्धिराम चौधरीको श्रीमती ६५ वर्षीया कालीदेवी थरुनी सोमबार मृत भेटिएको प्रहरीले जनाएको छ ।आफ्नै सुत्ने घर कोठाको धुरीमा पासो लगाएको अवस्थामा मृत भेटिएकी चौधरीको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्