हामि संग जोडिनुहोस

समाचार

दुर्घटनामा परेर घाइते भएका भाटको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२२
  • सुन्नुहोस् 
51  
Banner

 धनगढि। कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका – १ का ४० वर्षीय भरत भाटको मृत्यु भएको छ ।सोमबार ६ लेन सडक अन्तरगत गोदावरी नगरपालिका – १ मनहरामा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका भाटको माया मेट्रो अस्पतालमा उपचारका क्रममा गयराती ११ बजे मृत्यु भएको हो ।

भाटले चलाएको सुपप्र ०१००८प ८९९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा उनको टाउको हात खुट्टामा चोट  लागेको थियो ।सोही मोटरसाइकलमा पछाडि सवार १७ वर्षीय अनिसा भाट घाइते भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्