हावाहुरीले उडायो विद्यालयको छानो - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

हावाहुरीले उडायो विद्यालयको छानो

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-२८
  • सुन्नुहोस् 
417   
हावाहुरीले उडायो विद्यालयको छानो

बैतडी  ।बैतडीमा हावाहुरीले एक विद्यालय भवनको छानो उडाएको छ । पाटन नगरपालिका(८ खोड्पेस्थित सिद्धदीप आधारभूत विद्यालयको छानो उडाएको हो ।शुक्रबार बिहान वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुईकोठे भवनको छानो उडाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन विष्टले बताए ।जस्तापाताले छाएको दुई कोठे भवनको छानो आंशिक रुपमा उडाएको र थप जोखिम सिर्जना भएको हुँदा पठनपाठनमा समस्या हुने उनले बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:42) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च