टिप्परको ठक्करबाट एक जना घाइते - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

टिप्परको ठक्करबाट एक जना घाइते

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-२०
  • सुन्नुहोस् 
447   
टिप्परको ठक्करबाट एक जना घाइते

धनगढी ।कैलालीमा टिप्परको ठक्करबाट एक जना घाइते भएका छन् । बुधबार गौरीगंगा नगरपालिका–१ चौमाला स्थित भित्री सडक खण्डमा रा १ख १७२६ नम्बरको टिप्परले ठक्कर दिँदा एक जना पैदल यात्री घाइते भएका हुन ।घाइते हुनेमा गौरीगंगा नगरपालिका–२ कटानपुरका ५९ वर्षीय सुपराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते चौधरीको चौमालामा रहेको डिके अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीले टिप्पर र चालक बझाङको थलारा गाउँपालिका–१ का २६ वर्षीय जिवन बिकलाई नियन्त्रणमा लिएको जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च