उखुबारीबाट अजिङ्गरको उद्धार - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

उखुबारीबाट अजिङ्गरको उद्धार

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-१८
  • सुन्नुहोस् 
672   
उखुबारीबाट अजिङ्गरको उद्धार

कञ्चनपुर ।कञ्चनपुरमा उखुबारीबाट अजिङ्गरको उद्धार गरिएको छ । बेलौरी नगरपालिका(७ बर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट अजिङ्गरको उद्धार गरिएको हो ।मध्य ब्रुमाइज पाइथन प्रजातिको अजिङ्गरको सोमबार साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले बताए ।।उक्त अजिङ्गरको तौल ३५ किलो र लम्बाइ १३ फिट रहेको बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीले बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च