माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-१८
  • सुन्नुहोस् 
888   
माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार पुनर्वास नगरपालिका–७ परासनस्थित दोदा नदीमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँका २२ वर्षीय जन्तरी रानाको मृत्यु भएको हो ।रानाको सोमबार मृत्यु भएको र आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:42) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च