हामि संग जोडिनुहोस

सूचना-प्रबिधि

टिकटक प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-६
  • सुन्नुहोस् 
333  
Banner

काठमाडौं । सरकारले टिकटक खुलाउने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको  बताईएको छ । त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको  छ ।

गत वर्ष कात्तिकदेखि तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपी, भीपीनलगायतबाट टिकटक भने चलिराखेको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्